तीन दशक बिमा क्षेत्रमा बिताएका दीपप्रकाश पाण्डे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । दुई दशकदेखि शिखर इन्स्योरेन्सको व्यवस्थापकीय भूमिकामा रहेका उनी