काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजदेखि सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि देशैभरीका प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनबाट केन्द्रीय समितिको सदस्यहरु