कैलाली । कैलालीको गोदावरीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४