धनगढी । कैलालीको प्रहरी प्रमुखमा (एसपी) विश्व अधिकारी आएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी अधिकारी आएका हुन्