धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी