काठमाडौं । कैलाली निर्वाचन क्षेत्र-५ मा रास्वपाका आनन्द बहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९ सय ५३ मतसहित विजयी भएका हुन् ।