काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएपछि वैज्ञानिक चिन्तामा परेका छन् । वैज्ञानिकले अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा-३ भेरिएन्ट भेटिएको बताएका