काठमाडौं । अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाउने कार्य जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा