महेन्द्रनगर । छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना