काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एकजना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो