Logo
Logo

Tag: कोलकाता बलात्कार-हत्या प्रकरण: सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो

कोलकाता बलात्कार-हत्या प्रकरण: सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो

दृष्टि संवाददाता

एजेन्सी । केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ ।

विस्तृत पढ्नुहोस