काठमाडौँ । भारतको मध्यप्रदेश प्रहरीले चेन्नईस्थित श्रीसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ । कम्पनीमाथि कोल्ड्रिफ नामक दूषित कफ सिरप उत्पादन गरेको आरोप