काठमाडौं । कोशी प्रदेशले संघीय सरकारको सहभागी दलहरूलाई झ्टका दिएको छ । माओवादी नेतृत्वको सरकार १० महिना पुग्दा नपुग्दै सत्ता गठबन्धनमा झट्का परेको हो ।