काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष ईस्राईल मन्सुरीले पक्षमा मतदान गरेर घोर असंवैधानिक कदम चालेको संविधानविद् टीकाराम भट्टराईले टिप्पणी