काठमाडौं । गण्डकी प्रदेशले जारी पीएम कपमा कोशी प्रदेशलाई पराजित गरेको छ । शनिवार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो