विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो ।