विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो