विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आठ बुँदे माग सार्वजनिक गरेका