काठमाडौं । नेपाली कांग्रेसले ६० वटा निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनबाट पाएको ८४ सिटमध्ये ६० क्षेत्रमा उम्मेदवार तय गरेको हो ।