काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने भएको हो । आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।