काठमाडौं । आइसीसी टि–२० त्रिकोणात्मक सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको हो ।