क्यालिफोर्निया । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलँदै छ । यसबाट हजारौँ मानिस विस्थापित भएका छन् । वन तथा अग्नि संरक्षण