काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था बाहेक अन्य कुनै पनि तरिकाले क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने बताएका छन्