काठमाडौं । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल ९ अन्तिम १६० मा प्रवेश गरेको छ ।