सत्ताको अहंमतामा उभिएको क्रोधित पहाडघमन्डको ज्वालाले पग्लिँदै सकिने छ ।तिरस्कारले बाँधिएको बाँधपरिवर्तनको भेलले भत्किने छ ।दुख,पीडा र असमानताले उठेका पर्खालहरूचेतनाको बाढीले ढलाउने छ । घमन्ड