काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मको मर्मत कार्य शुरू भएको छ । राजमार्गको १३ किलोमिटर खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालेको भक्तपुरमा