राजविराज । खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्