दाङ । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका – ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन्