काठमाडौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत् महसुल छुट दिन माग गर्दै उपभोक्ताहरूले माईतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ