Logo
Logo

Tag: खिजिदेम्बा १ मा जसपाको प्यानलै विजयी

खिजिदेम्बा १ मा जसपाको प्यानलै विजयी

दृष्टि संवाददाता

काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका—१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ । जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस