Logo
Logo

खिजिदेम्बा १ मा जसपाको प्यानलै विजयी



काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका—१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ ।

जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्