काठमाडौं । खोटाङ कलाकार समाजद्वारा आयोजित ‘पालिका प्रतिभा २०८० खोटाङ’ फाईनल राउण्ड सुरु भएको छ ।स्थानीय स्तरमा रहेका प्रतिभालाई सर्वब्यापी गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रम