काटमाठौं । गठन भएको चार महिनामै जेलमा रहेका रेशम चौधरीको पार्टी ‘नगरिक उन्मुक्ति पार्टी’ले स्थानीय तह निर्वाचन अन्तर्गत चार वटा स्थानीय तह जितेको छ ।