काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक दिउँसो २ बजे बस्दै छ । मंसिर ४ को निर्वाचन र जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल