Logo
Logo

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


2k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक दिउँसो २ बजे बस्दै छ ।

मंसिर ४ को निर्वाचन र जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

यससँगै सत्ता गठबन्धन दलबाट परेको बागी उम्मेदवारी र जसपाका मन्त्रीका बारेमा पनि बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्