काठमाडौं । लामो समयको छलफलपछि सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको छ ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले महानगरको