काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने ग्राण्ड डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयलाई उचालिएको बताएका छन् । बिहीबार काठमाडौंमा जारी केन्द्रीय