काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको