काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन