अचेल गाउँपाखाहरू उराठ, जर्जर र सुनसान छन् । भएका खेतीपातीमा पनि बाँदर आतंक छाएको छ । गाउँमा काल पर्खिरहेका वृद्ध बाबुआमाको मृत्यु हुँदा छोराछोरी छैनन्