काठमाडौं । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो