काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधरहरू एकजुट भएमा राजावादीहरूको कुनै प्रभाव नरहने बताएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा रहेको