पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ । वैशाख १५ सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी