काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन् । यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी