गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिक्षालगायतका विकासमा धुर्काेटसँग हातेमालो गर्ने बताएकी छन् । धुर्काेट माध्यमिक विद्यालय धुर्काेट गुल्मीको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री