नेपालगन्ज । बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । निर्वाचन सुरक्षा गस्तीको क्रममा प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान दुर्घटना भएको