महोत्तरी । चैत सकिएर वैशाख लाग्दै छ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने वेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा