काठमाडौं । गाजा क्षेत्रमा इजरायलले हवाइ आक्रमण तिव्र बनाएको छ । आइतबार इजरायलले गाजामा गरेको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ