काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए । ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे