काठमाडौं । गायिका रीना मल्ल गिरीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘जतिसुकै ढल्कियोस् उमेर’ बोलको यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन्